तेश्रो आरुणि कप अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता हुँदै

२०७४ माघ ९ गते ००:१३ मा प्रकाशित


Table tenis

काठमाडौँ । बालाजु बशन्तनगरमा रहेको आरुणि इंग्लिस स्कुलले तेश्रो आरुणि कप अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता गर्ने भएको छ । फाल्गुन ४ देखी ७ गतेसम्म चल्ने उक्त प्रतियोगितामा ४५ विद्यालयहरु सहभागि हुने भएका छन् भने प्रतियोगितामा ६८० विद्यार्थीहरु रहनेछन् ।
यु–१२, यु–१४, यु–१६ लगायतका विभिन्न भागमा विभाजन भई छात्र र छात्राहरु विचमा प्रतिस्पर्धा गरिने आरुणि स्कुलका प्रशिक्षक राकेश महर्जनले बताउनु भयो ।
विजेता खेलाडि विद्यार्थीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ भने उत्कृष्ट ३ विद्यालयलाई शिल्ड प्रदान गरिने कार्यक्रमका संयोजक अमिर मान मालाकारले बताउनु भयो ।

You may also Like this

थप समाचार

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब
लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ कपनमा रहेको पायोनियर पब्लिक स्कुलमा अध्यनरत विद्यार्थीहरुको समुह पायोनियर चिल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...