विश्व बजारमा बिकेको ‘द सेम’ नेपाल भित्रियो

२०७३ माघ १९ गते १०:३२ मा प्रकाशित


काठमाडौं १९ माघ । ‘द सेम’ कोरियाको प्रख्यात कस्मेटिक उत्पादन हो । यो कोरियाको होन्क्को कस्मेटिकसको उत्पादन हो। विश्व बजारबाट यसले राम्रो प्रसंसा बटुलेको छ। बेलायत, सिङ्गापुर, जापान, हडकड, मलेसिया, चाइना लगायतका देशमा यसको खुबै चर्चा चलेको छ। द सेमले विश्वबजारमा चर्चा बटुलेपछि नेपाली कस्मेटिक बजारमा पनि प्रवेश गरेको छ। अन्ना हिमालय इन्टरनेशल प्रालीले द सेम लाई नेपालमा प्रवेश गराएको हो। हरेक व्यक्तिलाई सुन्दर देखिन मन लाग्ने भएकाले द सेमले हरेक उमेर र समस्याका लागि समाधान भएकोले बोकेको छ। यसै कारण छोटो समयमा पनि नेपालमा यसको राम्रो प्रतिक्रिया आएरहेको अन्ना हिमालय इन्टरनेशल प्रालीकी म्यानेजिड डाइरेक्टर प्रज्ञा कार्कीले बताइन् । हरेक उमेरसमुह र चायापोतो, डन्डीफोर लगायतका समस्याको समाधान गर्ने उत्पादन रहेको उनले बताइन् । अहिले सबै जना ब्राण्ड कन्सस भइसकेकोले पनि ग्राहकहरुले पनि कुन प्रयोगको लागि ठीक छ भनेर सजिलै छुट्याउने भएकोले प्रयोगकर्ताले द सेम रोज्ने कार्कीको भनाइ छ।

You may also Like this

थप समाचार

यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ
यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेले आइतबार न्यू इअर इभ तथा छैटौ वार्षिक उत्स ...

लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)
लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)

समग्र मजदुरहरुको हकहितको लागि भनेर स्थापना गरिएको नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो नेपाल ट्रेड युनियन कांग्रेस । ...

म्यान्चेस्टर सिटी विजयी
म्यान्चेस्टर सिटी विजयी

काठमाडौँ । शनिबार भएको इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । सो विजयसंगै सिटीले लगातार १६ औं जितको कीर्तिमान ...

वाम गठबन्धन टुट्दैनः प्रचण्ड
वाम गठबन्धन टुट्दैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...