यसकारण् हामी तस्रो चरणको चुनावमा पनि भाग लिदैँनौः ठाकुर

२०७४ साउन १ गते १८:०० मा प्रकाशित


mahantha-tha_1१ साउन । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकार आफुहरुसँग गरेको सहमतिप्रति इमान्दार नभएको बताएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको बेला तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरेको बचनबद्धता ति दुई पार्टीले तोडेको उनले गुनासो गरे।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा आइतबार आयोजित कार्यक्रमबीच राखिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले आफुहरूको माग सम्बोधन नभए राजपा तेश्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी नहुने बताए ।

संसदमा २ तिहाई जुटाउनु नपर्ने र सरकारकै निर्णयले कार्यन्यवन गर्न सकिने माग पनि सरकारले काँग्रेस र माओवादीसँग भएको सहमति अनुसार पुरा नगरेको भन्दै उनले असन्तुष्टि जनाए । तराईमा जनसंख्या अनुसार स्थानीय तहको संख्या बढाउने, आन्दोलनकारीहरु उपर लागेको मुद्दा फिर्ता गर्ने र सहिदका परिवार तथा आन्दोलनका घाइतेका लागि राहतको घोषणाजस्ता काम सरकारमा भएका दलहरुले सहमति अनुसार नगरेको उनको भनाई थियो । संबिधान संसोधनको माग थाति राखेर चुनावमा जान नमिल्ने नेता ठाकुरले बताए ।

You may also Like this

थप समाचार

मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा
मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर यात्राको तयारीका विषयमा बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारती ...

एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण
एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण

काठमाडौँ । नव बर्ष २०७५ सालको उपलक्ष्यमा एभरेष्ट बैंक लिमिटेडको लगनखेल शाखाले ललितपुर महानगरपालिका वडा नम्वर ७ डुपाट स्थित न ...

आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई
आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान भर्ने विमान कम्पनीमा बुद्ध एयर सबैभन्दा अग्रस्थानमा देखिएको छ । एक वर्षमा मात् ...

पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ
पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ

पर्सलाई धेरैजसो मानिसले आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...