ठगी मुद्दामा फरार दुई प्रतिवादी कीर्तिपुरबाट पक्राउ

२०७४ पुस २ गते २२:३६ मा प्रकाशित


काठमाडौं । ठगी मुद्दामा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुरका ३७ वर्षीय सुरज विष्ट र विष्णु गाविस–४ का ३६ वर्षीय सुनिता खड्का विष्ट छन् ।


जिल्ला अदालतको २०७३ चैत ११ गतेको फैसलाले उनीहरुलाई ठगी मुद्दामा १ वर्ष कैदसहित ६७ लाख १६ हजार रुपैयाँ जरिवना सजाय तोकेको थियो ।

उनीहरुलाई सीआइबीले आइतबार पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेश गरेको छ । र, अहिले विष्टलाई कारागार कार्यालय, नख्खु र खड्कालाई केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल पठाइएको छ ।

उनीहरुले दुई वटा सहकारी संस्था मर्ज गरेको भन्दै २ सय ८ जना सर्वसाधारणको जम्मा भएको निक्षेप रकम फिर्ता नगरी ठगी गरेका थिए ।

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...