टेक्सास मण्टेश्वरी ट्यालेण्ट शो सम्पन्न (भिडियो)

२०७४ माघ १३ गते १७:१७ मा प्रकाशित


Texas montessori talent show (4)

काठमाडौँ । जयबागेश्वरी स्थित सिफलमा रहेको टेक्सास मण्टेश्वरी स्कुलले ‘टेक्सास मण्टेश्वरी ट्यालेण्ट शो’ शनिबार सम्पन्न गरेको छ ।

Texas montessori talent show (3)

टेक्सास इन्टरनेशनल स्कुलको प्रांगणमा गरिएको उक्त कार्यक्रममा गायक रुपक डोटेल, स्कुलका अभिभाव, विद्यार्थी, स्कुल टिम लगायतको उपस्थिति रहेको थियो ।

Texas montessori talent show (2)
नानी–बाबुहरुलाई किताबी ज्ञान मात्र नभई समग्र विकासका लागि टेक्सास मण्टेश्वरीद्धारा प्रदान गरेको गतिविधिलाई अभिभावकसंग पुर्याउने उद्देश्य स्वरुप आयोजना गरिएको उक्त ट्यालेण्ट शोमा नानी–बाबुहरुले आफ्नो स्पिच, नाटक, नृत्य, गायन लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

Texas montessori talent show (5)
बिहान ११ बजेदेखी सुरु भएको उक्त कार्यक्रम दिउसोँ ३ बजेसम्म चलेको थियो ।

Texas montessori talent show (1)
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले टेक्सास इन्टरनेशनल स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

रिभेराको अभिभावक दिवस सम्पन्न (भिडियो)
रिभेराको अभिभावक दिवस सम्पन्न (भिडियो)

काठमाडौँ । चाबहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले अभिभावक दिवस सम्पन्न गरेको छ । शनिबार सुन्धारामा रहेको आर्मी ...

इडन ब्रिजको स्पोर्ट मिट सम्पन्न (भिडियो)
इडन ब्रिजको स्पोर्ट मिट सम्पन्न (भिडियो)

काठमाडौँ । धापासिमा रहेको इडन ब्रिज एकेडेमीले साता व्यापी रुपमा चलेको स्पोर्ट मिटको समापन गरेको छ । शनिबार बुढानिलकण्ठ नगरपा ...

यस्तो रह्यो विट्स एकेडेमीको खेलकुद सप्ताहको उद्घाटन (भिडियो)
यस्तो रह्यो विट्स एकेडेमीको खेलकुद सप्ताहको उद्घाटन (भिडियो)

काठमाडौँ । बौद्ध ६ भुवाल डाडामा रहेको विट्स एकेडेमी उच्च मा.वी. ले माघ १६ गते खेलकुद सप्ताहको उद्घाटन समारोह सम्पन्न गरेको छ ...

प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि पायोनियरलाई (भिडियो)
प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि पायोनियरलाई (भिडियो)

काठमाडौँ । प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि कपनमा रहेको पायोनियर पब्लिक स्कुलले जितेको छ । कपन स्थित प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine