टिम चौराहले विराटनगर किङ्सलाई दियो १६० रनको चुनौती

२०७४ बैशाख ९ गते १३:०८ मा प्रकाशित


dpl-_1धनगढी, ९ वैशाख । धनगढी प्रिमियर लीग ९डिपिएल०को फाइनल खेलमा टिम चौराह धनगढीले विराटनगर किङ्सलाई १६० रनको चुनौती दिएको छ ।

टिम चौराहका आरिफ शेखले आक्रामक व्याटिङ गरेपछि निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको हो ।

धनगढी स्थित शसस्त्र प्रहरीको क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको टीम चौराहले मध्यम स्कोर बनाएको हो ।
धनगढीका आरिफ शेखले ३० बलमा ४ चौका र ४ छक्काको मद्धतमा ५४ रन बनाए । यस्तै अमर रौतेलाले १५ बलमा अविजित ३१ रन बनाए । पारस खड्काले ३४ बलमा २९ रन बनाए ।

विराटनगरका सुशील कँडेलले दुई साथै जितेन्द्र मुखिया, सन्दीप लामिछाने र प्रकाश विष्टले एक एक विकेट लिए ।
१६० रनको लक्ष्य पछ्याउन विराटनगर किङ्सले केहीबेरमा जवाफी व्याटिङ सुरु गर्नेछ ।

You may also Like this

थप समाचार

मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए
मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए

काठमाडौं, कात्तिक २६ । मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । अफ्रिकी समूहको छनोटअन्त ...

४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव
४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव

इतिहासमा चुनावः श्रृंखला-१ नेपालमा २०१५ सालमा पहिलो पटक संसदको निर्वाचन भएको थियो। त्यसपछि ३३ वर्षपछि २०४८ सालमा आम निर्वाचन ...

काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच
काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच

काठमाडौँ । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न रु चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर् ...

एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी
एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी

२० कात्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...