प्याब्सकको शिक्षक पुनर्ताजगी तालिम सम्पन्न

२०७३ चैत्र २८ गते २१:०३ मा प्रकाशित


Pabsak teacher traning

काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) द्धारा सञ्चालित एक दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । सोमबार चुच्चेपाटी स्थित लुम्बिनी कलेजमा सम्पन्न भएको हो ।

कार्यक्रममा ३० विद्यालयहरुबाट १०० भन्दा बढि शिक्षक, शिक्षिकाहरु सहभागि भएका थिए । प्रमुख अतिथि नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष बिष्णु पराजुलीलाई ल्याइएको थियो भने कार्यक्रमको सभापतित्व प्याब्सकका अध्यक्ष बाल कुमार गुरुङले गरेका थिए ।
प्रमुख अतिथि पराजुलीले सहभागि टिचरलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
क्लास रुम म्यानेजमेन्ट एण्ड इफेक्टिभ टिचिङ शिर्षकमा युवराज न्यौपानेले तालिम दिएका थिए । विहान १० बजेबाट सुरु भएको कार्यक्रम बेलुका ५ बजेसम्म चलेको थियो ।

स्कुल चलाउन विशेष हात शिक्षक, शिक्षिकाको हुन्छ । विद्यालयहरुको पठन-पाठनलाई चुस्त, दुरुस्त बनाउँनका लागि यो कार्यक्रमले विशेष भुमिका निर्वाह गरेको हामीले महशुस गरेका छौँ र यो मानेमा पनि आजको कार्यक्रम भब्यताका साथ सम्पन्न भएको प्याब्सकका महा–सचिव गेन्द्र लामाले केटिएम खबरलाई जानकारी गराउनु भयो ।

You may also Like this

थप समाचार

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

सहारा फाउण्डेशनद्धारा स्नेही काखलाई नगद सहित लत्ता–कपडा हस्तान्तरण
सहारा फाउण्डेशनद्धारा स्नेही काखलाई नगद सहित लत्ता–कपडा हस्तान्तरण

काठमाडौँ । सामाजिक गविविधिलाई समेट्ने उद्देश्य सहित सञ्चालित सहारा फाउण्डेशनले शनिबार ललितपुरमा रहेको स्नेही काखलाई नगद सहित ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...