तस्करविरुद्धको कारबाहीमा एकैदिन ३२ जना मारिए

२०७४ साउन ३२ गते १६:२२ मा प्रकाशित


picकाठमाडौं, साउन ३२ । फिलिपिन्सको उत्तरी बुलाकन प्रान्तमा लागुऔषध तस्करविरुद्धको कारबाहीमा ३२ जना मारिएका छन् ।


लागुऔषध तस्करविरुद्धको कारबाहीमा एकैदिन यति धेरैको मृत्यृ भएको पहिलो घटना भएको अधिकारीहरुले जनाएका छन् ।

मंगलबार राजधानी मनिलादेखि उत्तरी क्षेत्रमा हतियारधारी शंकास्पद लागुऔषध तस्करहरुविरुद्ध प्रहरीले छापा मारेको थियो ।

१०० भन्दा बढीलाई पक्राउ गरिएको र ठूलो परिमाणमा लागुऔषध र हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।

राष्ट्रपति रोड्रिग्गो डुटेर्तेले लागुऔषध तस्करविरुद्ध सन् २०१६ देखि सुरु गरेको विवादास्पद अभियानपछि हजारौंको मृत्यु भएको छ । एजेन्सी

You may also Like this

थप समाचार

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !
लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !

२५ भाद्र । तपाइँ चाहे जति नै धेरै स्वस्थ किन नहुनुस् वा बाँच्नका लागि अनेकन जुक्ति किन नगर्नुस्, एकदिन मर्नैपर्दछ । कोही धेरै ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...