‘बाहुबली टु’ इन्टरनेटमा लिक...

२०७४ बैशाख १५ गते १५:४५ मा प्रकाशित


bahubali2बैशाख १५ – कटप्पाले बाहुबलीलाई किन मारे ? यो राजबाट आज पर्दा उठेको छ । एस।एस राजमौलीको फिल्म ‘बाहुबली टुः द कन्क्लूजन’ आज प्रदर्शनमा आएको छ ।

फिल्मको ३० सेकेन्डको दृश्य लिक भएको खबर पनि सार्वजनिक भइरहेको छ ।

यद्यपी, ३० सेकेन्डको भिजुअलमा फिल्मसँग जोडिएका यस्ता थुप्रै महत्वपूर्ण जानकारी लिक भएको समेत बताइएको छ । उक्त लिक दृश्य शिवगामीसँग जोडिएको छ जुन सोसल मिडियामा भाइरल भइरहेको छ ।

यो लिक दृश्य तेलुगुमा छ जसमा शिवगामी आफ्नो मन्त्रीसँग महत्वपूर्ण चर्चा गरिरहेको देख्न सकिन्छ । यद्यपी, यो क्लिप नक्कलीसमेत भएको बताइन्छ । यसलाई इडिट गरिएको फेक क्लिप भनिएको छ जुन शिवगामी अर्थात् रम्या कृष्णनद्वारा गरिएको एक पुरानो विज्ञापनको हिस्सा बताइएको छ । सायद यसमार्फत् ती मानिसहरुलाई मूर्ख बनाउने कोसिस गरिँदै छ जसले यो भाषा बुझ्दैनन् ।

You may also Like this

थप समाचार

डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत
डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत ...

गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास
गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास

काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...

विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो
विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो

काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...

टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?
टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?

काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद&rsq ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...