नेपाललाई १२२ रनको टार्गेट, ऐरी एक्लैले लिए पाँच विकेट

२०७४ भदौ ३१ गते १२:२४ मा प्रकाशित


nepal-vs-malesiaकाठमाडौं, भदौ ३१ । मलेसियामा जारी एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा फाइनल प्रवेशका नेपालले मलेसियाबाट १२२ रनको टार्गेट पाएको छ।

बायुमास ‌ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले निर्धारित ५० ओभरको खेलमा ४२ ओभर खेल्दै १२१ रन बनायो।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिए। ८ ओभर बलिङ गरेका ऐरीले २९ रन खर्चिएका हुन्। पवन सर्राफले २ विकेट लिए भने १० ओभर बलिङ गरेको सन्दिप लामिछानेले १ विकेट लिए। साहब आलम र रोहितकुमार पौडेलले समान १(१ विकेट लिए।

You may also Like this

थप समाचार

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब
लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ कपनमा रहेको पायोनियर पब्लिक स्कुलमा अध्यनरत विद्यार्थीहरुको समुह पायोनियर चिल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...