बहुप्रसिद्ध चलचित्र बाहुबली २ ले सार्वजनिक गर्यो कलाकारहरुको पारिश्रमिक (भिडियो)

२०७४ बैशाख १८ गते १०:५७ मा प्रकाशित


bahubali१८ बैशाख । बहुप्रसिद्ध चलचित्र बाहुबली २ रिलिज भए लगत्तै यसका धेरै रहस्य र रोचक पक्ष उकपछि अर्को गर्दै सार्वजनिक हुने क्रम जारी छ । फिल्म रिलिज भए लगत्तै बक्स अफिसमा पनि एक पछि अर्को रेकर्ड तोड्दै यसले नयाँ रेर्कड बनाइरहेका बेला यसका कलाकारको पारिश्रमिकका विषयमा पनि समाचारहरु बाहिरिएका छन् । भारतिय समाचार माध्यमहरुका अनुसार चलचित्रका मुख्य कलाकार प्रभाषले बाहुबली २ बाट २५ करोड भारु लिएको बताइएको छ ।

त्यस्तै चलचित्रका निर्देशक एसएस राजामौलीले २८ करोड पारिश्रमिक लिएका छन् भने अन्य कलाकारहरु तमन्ना, अनुष्का सेट्टीले समान ५ लाख लिएका छन् । त्यस्तै सत्यराज र रामाकृष्णाले क्रमश २ र साडे २ करोड भारु लिएको बताइएको छ ।

You may also Like this

थप समाचार

कुलो भत्काइदिएपछि गाउँ अन्धकार !
कुलो भत्काइदिएपछि गाउँ अन्धकार !

१२ जेठ, तेह्रथुम । आफ्नो जग्गामा पहिरो गएको भन्दै स्थानीयवासीले जलविद्युत् आयोजनाको कुलो भत्काइदिएपछि तेह्रथुमको खाम्लालुङका ...

पत्रकारलाई धम्की दिइएकोमा आपत्ति
पत्रकारलाई धम्की दिइएकोमा आपत्ति

१२ जेठ, काठमाडौँ । प्रेस चौतारी नेपालले कास्कीका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललाई सामाजिक ...

भोजपुरी फिल्मकी यी नायिका, जसको हट अवतारले नै फिल्म चल्छ
भोजपुरी फिल्मकी यी नायिका, जसको हट अवतारले नै फिल्म चल्छ

११ जेठ । कतिपय कलाकार यस्ता पनि हुन्छन्, जसले अभिनय कमजोर भए पनि दर्शकले हेरिदिन्छन् । भारतको भोजपुरी फिल्म उद्योगमा एउटी हट ...

राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा
राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा

९ जेठ । डण्डीबियो खेलको विषयमा ‘डण्डीबियो’ नाम राखेर चलचित्र बनाउने तयारीमा रहेका निर्माता तथा निर्देशक निर्मल शर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...