४ असार । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारी चार दिनअघि अन्तर्रा्िष्ट्रय श्रम संगठनका महानिर्देशकको निमन्त्रणामा स्वीटजरल्याण्डको जेनेभामा आयोजना भएको १०६औं अन्तर्रा्ष्ट्रिय श्रम सम्मेलनमा भाग लिन त्यसतर्फ गएकी थिइन् ।
काठमाडौं । सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत ...
काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...
काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...
काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद&rsq ...