सूर्यविनायक नगरपालिकामा मतगणना स्थगित

२०७४ जेष्ठ २ गते १९:३९ मा प्रकाशित


vote-counting-२ जेठ, काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिकामा मतगणना स्थगित भएको छ ।


सूर्यबिनायक नगरपालिका वडा नं १ को मत गणना सम्पन्न भएपनि मतको परिणाममा फरक आएको भन्दै दलहरुबीच विवाद भएपछि मत गणना स्थगित भएको हो ।

एमालेको वडा अध्यक्ष सानुकाजी कायस्थ खसेको मतको आधारमा विजय भएता पनि मतको संख्यालाई लिएर दलहरुबीच विवाद भएको छ ।

यहाँ पुनः मत गणना गर्नुपर्ने माग गरिएकोले मतगणना तत्कालका लागि स्थगित भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारीको रोबरमा सर्वदलीय बैठक बस्ने जानकारी गराईएको छ ।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...