संगीत मेरो लागि त जीवन नै होः संगीतकार श्रेष्ठ (भिडियो कुराकानी)

२०७३ कार्त्तिक १९ गते १२:२५ मा प्रकाशित


musicial-surendra shresht

काठमाडौँ । २ दशक भन्दा बढी सांगीतिक क्षेत्रमा एवं रुपमा लागिरहेका संगीतकार एवं गायक सुरेन्द्र श्रेष्ठ अहिले सुर मेलोडी रेकर्डिङ्ग स्टुडियोका प्रवन्ध निर्देशक पनि छन । सोही स्टुडियोलाई कार्यथलो बनाई आफ्नो सांगीतिक यात्रालाई अझ मजबुत बनाई रहेका छन् ।
चार पुस्ता देखि नै यही सांगीतिक क्षेत्रमा नै आफ्नो परिवार रहेको हुँदा आफुलाई सांगीतिक क्षेत्रमा रहनका लागि थप हौसला मिलीरहेको संगीतकार श्रेष्ठ बताउछन् ।

surendra shresht with anil sunam
यसै सन्दर्भमा केटीएम खबर डट कमका लागि संगीतकार एवं गायक सुरेन्द्र श्रेष्ठसंग विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही भिडियो कुराकानीको सम्पादित अंशः

 

You may also Like this

थप समाचार

नेफद्धारा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समारोह (फोटोफिचर)
नेफद्धारा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समारोह (फोटोफिचर)

काठमाडौँ । उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) ले टोखा नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष तथा वडा सदस्यहरुलाई बधाई त ...

ओलीले प्रचण्डलाई भनेः कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुनः मतदान हुने सपना नदेख्नुस्
ओलीले प्रचण्डलाई भनेः कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुनः मतदान हुने सपना नदेख्नुस्

काठमाडौं, जेठ १५ - एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भरतपुरमा पुन मतदानाको स ...

एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला
एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला

जेठ १५ । प्रधानन्यायाधीश सुशीला कार्कीबिरूद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएपछि मात्रै बजेट प्रस्तुत गर्न दिने प्रमुख प्रतिप ...

भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली
भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली

१५ जेठ, काठमाडौैं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको छ । एमाले अध्यक्ष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...