दुई सन्तानकी आमा भईन् सन्नी लियोन

२०७४ फागुन २१ गते १७:२६ मा प्रकाशित


sunny leony

नयाँदिल्ली । बलिउड अभिनेत्री सन्नी लियोनले जुम्ल्याहा सन्तान जन्माएकी छिन् । पोर्न फिल्मपछि बलिउडमा काम गरिरहेकी उनले श्रीमान् डेनियल वेबर, अघिल्लो वर्ष धर्म पुत्रीका रुपमा ग्रहण गरेकी बच्ची र दुई नवजात शिशुको तस्बिर सार्वजनिक गरेकी छिन् ।

सामाजिक सञ्जालमा यो तस्बिरसँगै सनी लियोनले लेखेकी छिन्, ‘यो ईश्वरको कृपा हो । २१ जुन २०१७ त्यस्तो दिन थियो । जुन दिन मेरो श्रीमान् र मैले केही समयमै तीन सन्तानका अभिभावक हुने अपेक्षा गरेका थियौं।’

थपिन्, ‘हामीले योजना बनाएरै परिवार बढाउने सोच बनायौं । वर्षौंपछि असर सिंश बेबर र निशा कौर वेबर प्राप्त गर्‍यौं ।’

केही दिनअघि आफूले सन्तान जन्माएको भन्दै ईश्वरले आफ्ना लागि यो योजना बनाएर राखेको उल्लेख गरेकी छिन् । ‘हामी असाध्यै सुन्दर तीन सन्तानका आमाबुवा भएकोमा खुशी छौं । यो सवैका लागि सरप्राइज हो,’ उनले भनेकी छिन्।

यसअघि धर्म पुत्री ग्रहण गरेको सन्नीको जोडीमाथि प्रश्न उठ्यो, ‘के यी बच्चा तपाईंका बायोलोजिकल सन्तान हुन् । के तपाईंले जन्मदिनुभएको हो रु’

उनले केही समयपछि उत्तर दिँदै लेखिन्, ‘धेरै वर्षदेखिको सरोगेसीबाट सन्तान जन्माउने योजना बनाएको थियौं । त्यो अहिले आएर पूरा भयो । म खुशी छु ।’

You may also Like this

थप समाचार

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति
सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सल ...

५२ वर्ष सम्ममा यति बदलिए सलमान, हेर्नुहोस् बाल्यकालदेखिका यि १० तस्विरहरु

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० ...

नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)
नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)

काठमाडौँ । केशब पौडेलको प्रस्तुतीमा नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा आएको छ । गायिका देबी घर्ति र गायक बिक्रम ...

अम्बिका गुरुङको शब्दमा नयाँ गीत माया लगाई बजारमा (भिडियो)
अम्बिका गुरुङको शब्दमा नयाँ गीत माया लगाई बजारमा (भिडियो)

काठमाडौं – पछिल्लो समयकी सक्रिय गीतकार अम्बिका गुरुङको शब्द शृजनामा अर्को नयाँ गीत माया लगाइको भिडियो सार्वजनिक गरिएको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...