कन्डोमको विज्ञापनले आलोचित भएपछि सन्नी लियोन यसो भन्छिन्

२०७४ बैशाख ६ गते १४:५८ मा प्रकाशित


sunny-leone६ बैशाख । बलिउड नायिका सन्नी लियोनीलाई विवादले कहिल्यै पनि छाड्दैन । सधै नै सन्नी विभिन्न कुराले विवादमा आइनै रहन्छिन् । अहिले, उनी एक विज्ञापनका कारण विवादमा छिन् । सन्नीले मोडलिङ गरेको एक कन्डोमको विज्ञापनका कारण उनको चर्चा भएको हो ।

सन्नी अभिनित यो विज्ञापनको प्रशारण रोकिनुपर्ने भन्दै विभिन्न राजनीतिक दलसँग आवद्ध महिला संगठनहरुले विरोध गरिरहेका छन् । उनको यो विज्ञापनले समाजमा उच्छृङ्खलता भित्राएको उनीहरुको आरोप छ ।

यो बिषयमा सन्नी भन्छिन्(‘ यो बिषयमा म केहि पनि भन्न सक्दिनँ । यो बिषयमा सरकारले मात्र निर्णय गर्न सक्छ कि, यो देशका लागि हितकर छ या छैन । म मानिसहरुले के गर्छन् र के गर्दैनन् भन्ने बिषयमा केहि पनि भन्न चाहन्नँ । भारत प्रजातान्त्रिक देश हो । स्वतन्त्रपूर्वक बोल्न पाउनु प्रजातान्त्रिक देशको मान्यता नै हो । यो बिषयमा सरकारले नै निर्णय गरोस् ।’

सोमबार मात्र रिपब्लिकन पार्टी अफ इन्डियाको महिला संगठनले सन्नीको मोडलिङ रहेको कन्डोमको विज्ञापनले महिलाहरुलाई लाजमर्दो बनाएको भन्दै प्रतिवन्धको माग गरेको थियो ।

You may also Like this

थप समाचार

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

सहारा फाउण्डेशनद्धारा स्नेही काखलाई नगद सहित लत्ता–कपडा हस्तान्तरण
सहारा फाउण्डेशनद्धारा स्नेही काखलाई नगद सहित लत्ता–कपडा हस्तान्तरण

काठमाडौँ । सामाजिक गविविधिलाई समेट्ने उद्देश्य सहित सञ्चालित सहारा फाउण्डेशनले शनिबार ललितपुरमा रहेको स्नेही काखलाई नगद सहित ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...