सुनको मूल्य घट्यो

२०७४ भदौ १४ गते १२:३२ मा प्रकाशित


gold_2काठमाडौं, भदौ १४ । सुनको मूल्य बुधबार ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार ५५ हजार ५ सय रुपैयाँ रहेकोमा मंगलबार एक्कासी बढेर ५६ हजार ५ सय पुगेको थियो।

बुधबार सो मूल्यमा २ सय रुपैयाँले घटेको हो। यो फाइन गुणस्तरको मूल्य हो। स्टान्डर्ड सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयाँ रहेको छ। ९९ दशमलव ९ प्रतिशत शुद्ध सुनलाई फाइन र ९९ दशमलव ५ प्रतिशत शुद्ध सुनलाई स्टान्डर्ड भनेर व्याख्या गर्ने गरिन्छ।

हिजोको मूल्य एक वर्षयताकै महँगो हो। सुनको मूल्य वि।सं। २०६९ साल भदौ २० गते प्रतितोला ५९ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो।
चाँदीको मूल्य प्रतितोला ७७० कायम भएको छ। यसअघि सोमबार ७५५ थियो।

 

You may also Like this

थप समाचार

औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव
औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव

अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रक ...

सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा
सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा

सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदै आएको पाइएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष् ...

मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब
मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब

आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएक ...

यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश
यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश

सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले कुनै पनि यातायात ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...