सुनचाँदीको भाउ आज बढ्यो

२०७४ साउन १२ गते १३:०२ मा प्रकाशित


sunchaadiko-bhaauकाठमाडौं, साउन १२ । सुनको भाउ बिहीबार तोलामा चार सय रुपैयाँ बढेको छ । सुनको भाउ बिहीबार तोलामा ५४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तीन सय घटेर तोलाको ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार चार सय रुपैयाँ बढेको हो । चाँदीको भाउ पनि १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

डलर कमजोर भएकाले सुनको भाउ बढेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
उहाँका अनुसार डलर कमजोर हुँदा सुनमा लगानी बढ्ने भएकाले सुन महँगो भएको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

You may also Like this

थप समाचार

‘सत्रु गते’ को पहिलो गीत रिलिज (भिडियो)
‘सत्रु गते’ को पहिलो गीत रिलिज (भिडियो)

काठमाडौँ । नेपाली फिल्म ‘सत्रु गते’को पहिलो गीतरुपै मोहनी रिलिज भएको छ । टंक बुढाथोकीको संगीत रहेको उक्त गीतमा हर ...

कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते
कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते

कालीकोट – म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामा ...

चलचित्र फिक्काको उत्साहजनक व्यापार
चलचित्र फिक्काको उत्साहजनक व्यापार

काठमाडौँ । चलचित्र फिक्काले पहिलो दिन उत्साहजनक व्यापार सुरु गरेको छ। सोचे भन्दा धेरै नै बढी राम्रो प्रतिकृया पाएको चलचित्रक ...

बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)
बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)

काठमाडौ । आगामी मंसिरमा हुने निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा प्रकाश दाहालकी पत्नी बिना मगर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...