सुनौलो हजार दिनका आमालाई तरकारीको बीउ वितरण

२०७४ बैशाख २९ गते १५:०२ मा प्रकाशित


sunaulaa-hajarवैशाख २९ । सुनौलो हजार दिनका आमाहरुको पोषणमा सुधार ल्याउनका लागि बैतडीमा पोषिला तरकारीको बीउ वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण योजना लागू भएका ठाउँका तीन हजार सातसय घरधुरीलाई मुला, रायो, भिण्डी, बन्दा, करेलालगायत साढे ६ लाख रुपैयाँ बराबरको तरकारीको बीउ वितरण गरेको जिल्ला कृषि विकास कार्यालयका पोषण शाखाका प्रमुख महेश अवस्थीले बताउनुभयो ।

जिल्लाकोे मेलौली नगरपालिकाको मेलौली, महारुद्र, विशालपुर, पाटन नगरपालिकाको सिद्धेश्वर, पुरचौंडी नगरपालिकाका न्वाउदेउ, विजयपुर, दोगडाकेदार गाउँपालिकाको कटौजपानी र सुर्नया गाउँपालिकाको शिखरपुरका सुनौलो हजारका दिनका आमालाई पोषिला तरकारीको बीउ वितरण गरिएको छ ।

तरकारीको बीउ प्राप्त भएपछि आफूहरुलाई बारीमा पोषिलो तरकारी उत्पादनका लागि सजिलो भएको आमाहरुले बताएका छन् । सुनौलो हजार दिनका आमाहरुको पोषणस्थितीमा सुधार ल्याउनका लागि बीउ वितरण गरिएको अवस्थीले बताउनुभयो ।

You may also Like this

थप समाचार

नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो
नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पा ...

मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)
मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दिप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट मुम्बई ...

‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)

काठमाडौँ । म्युचअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को संयोजनमा जगत मन्दिर स्कुलको आयोजनामा ‘माफ अन्तर–विद्यालय हस ...

पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल
पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकता ठूलो मेहनतले सफल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...