सुन महङ्गियो

२०७४ भदौ २० गते १७:२७ मा प्रकाशित


gold_6भदौ २०, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा ३ रुपैयाँ बढेको छ । अघिल्लो दिन २ सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी ३ सय रुपैयाँ बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला ५७ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, तेजावी सुनको भाउ आज ५७ हजार रुपैयाँ छ ।


अन्तर्राष्टिय बजार भाउका कारण सुनको भाउ बढ्दै गएको छ । आज चाँदी प्रतितोला ७ सय ९० रुपैइाँमा कारोवार भइरहेको छ । चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको हो ।

You may also Like this

थप समाचार

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine