बलिउड अभिनेत्री भट्टको समर स्पेशल टिप्स

२०७४ बैशाख ६ गते ०१:४२ मा प्रकाशित


Alia-Article-Image-JFW-1-768x478गर्मीको मौसममा कसरी आफुलाई फिट एन्ड फाइन राख्ने रु आलिया भट्टसँग यसको जवाफ छ । त्यसैले त उनले अहिले समर स्पेशल टिप्स शेयर गरेकी छिन् । चर्कदै गएको गर्मीमा कुल र स्टाइलिस देखिने उनको काइदा के छ त रु


स्वंमलाई हाइड्रेट राखौं

चाहे मौसम जतिसुकै गर्मी होस्, तपाई आफ्नो दैनिक कामलाई छाड्न सक्नुहुन्न । कार्यलय धाउनै पर्‍यो, घरासयी काम गर्नैपर्‍यो । व्यापार व्यवसाय चलाउनै पर्‍यो । त्यसैले सर्बोत्तम हुन्छ कि, तपाईले स्वंमलाई हाइड्रेड राख्नुहोस् । पर्याप्त पानी पिउनुहोस् । कागती पानी, आइस टि सेवन गर्न सक्नुहुनेछ ।

सहज आउटफिट्स

गर्मीमा यस्तो पहिरन छनौट गर्नुहोस् कि, जसले तपाईको दैनिकी असहज नबनाओस् । थप गर्मी महसुष नहोस् । हल्का, खुला र सजिलो लुगा लगाउनुहोस् । लिनन, मलमलको हल्का पहिरन उपयुक्त हुन्छ ।

स्वंमलाई फिट राख्ने

चर्को गर्मीमा आफुलाई फिट राख्न त्यती सहज छैन । गर्मीले गर्दा काम गर्न जाँगर चल्दैन । अल्छी लाग्न सक्छ । तर, नियमित कामलाई थाँती नराखौं । हल्का व्यायाम गरौ, जुम्बा वा स्विमिङले पनि आफुलाई फिट राख्न सकिन्छ ।

 

सनग्लास आवश्य लगाउने

गर्मीमा सन ग्लासले तपाईलाई सितलता महसुष गराउने छ, आँखाको रक्षा गर्ने छ । यससँगै स्टाइलिस र ट्रेन्डी पनि देखाउनेछ ।

पहाडको यात्रा

गर्मीबाट राहत पाउनका लागि तपाई पहाडतिरको यात्रा गर्न सक्नुहुन्छ । त्यहाँ चल्ने सितल हावाले तपाईलाई ताजा महसुष गराउनेछ ।

You may also Like this

थप समाचार

७० जना गाँउले अपहरण, सात जनाको हत्या भयोे
७० जना गाँउले अपहरण, सात जनाको हत्या भयोे

९ साउन । अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना व्यक्ति शुक्रबार अपहरणमा परेका छन् । प्रहरीले उनीहरूलाई ता ...

एउटै फोटोले विश्व मै चर्चित फोटोग्राफरको जीवन त्यही फोटोका कारण भयो बर्बाद !
एउटै फोटोले विश्व मै चर्चित फोटोग्राफरको जीवन त्यही फोटोका कारण भयो बर्बाद !

९ साउन । इन्टरनेटमा कालो बाँदरको एउटा सेल्फी खुब चर्चित छ । धेरैले यो तस्वीर देखेको हुनु पर्दछ । यही तस्वीरका कारण विश्वमा चर ...

प्रचण्डलाई मार्न चाहने नेता माओवादीकै बैठकमा...
प्रचण्डलाई मार्न चाहने नेता माओवादीकै बैठकमा...

८ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ...

जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्
जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्

८ साउन । क्रिष्टियानो रोनाल्डो अबको दुईदेखि तीन वर्ष रियल मड्रिडमै रहने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । स्पेनिस क्लब र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...