हेर्नुहोस् कुरुप पुरुषको कमेडी (भिडियोसहित)

२०७४ बैशाख ८ गते १५:५० मा प्रकाशित


ugly८ बैशाख । गडफ्रे बगुमालाई युगान्डाको सबैभन्दा कुरुप मानिसको रुपमा लिइन्छ । मानिसहरु उनलाई हेर्न तथा उनको नजिक जान पनि मन पराउँदैनथे ।

उनको कुरुपताले नै होला सन् २००२ मा भएको उनको पहिलो विवाह टिकेन र उनकी पत्नीले उनलाई छाडिन् । छाडेर जाने बेलामा स्वास्नीले भनेकी थिइन्स् तिमी निकै डरलाग्दो देखिन्छौ, तिमीसँग म बस्न सक्दिन ।


एक खतरनाक जन्मजात रोगबाट पीडित बगुमाले २००८ मा अर्को बिहे गरे, जुन अहिलेसम्म टिकिरहेको छ । उनी निकै खुसी छन् ।

उनी अहिलेसम्म ८ बच्चाका बाउ बनिसकेका छन् । आफ्नो अहिलेकी श्रीमतीबाट उनका ६ बच्चा छन् भने पहिलो श्रीमतीबाट २ बच्चा ।

कुनै समय मानिसहरु उनको नजिक पर्न डराउँथे । तर अहिले उनी एक मनपर्ने हाँसय कलाकार बनेका छन् । उनको रुप रंग मानिसहरुको लागि आकर्षणको केन्द्र बनेको छ । उनी स्ट्याण्ड अप कमेडियन हुन् र निकै मज्जाले हँसाउँछन् मानिसहरुलाई । यसबाट उनले राम्रै पैसा कमाउँछन् पनि ।

 

You may also Like this

थप समाचार

भिजिट भिसामा कामदार पठाउनेलाई कारबाही सिफारिस
भिजिट भिसामा कामदार पठाउनेलाई कारबाही सिफारिस

काठमाडौं, साउन १२ । भिजिट भिसामा विदेश कामदार पठाउने ट्राभल एजेन्सीलाई कारबाही गर्न श्रम मन्त्रालयले गृहमन्त्रालयलाई अनुरोध ग ...

पाँच दिनदेखि उडान ठप्प, सर्वसाधारण मर्कामा

११ साउन । भोजपुरको एक मात्र विमानस्थल टक्सार विमानस्थलमा ५ दिन देखि उडान ठप्प हुदाँ सर्वसाधारण नागरिक मर्कामा परेका छन् । लाम ...

बिजुक्छे भन्छन्, सांसद किनबेच नभए संविधान संशोधन हुदैँन
बिजुक्छे भन्छन्, सांसद किनबेच नभए संविधान संशोधन हुदैँन

भक्तपुर, साउन ११ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सांसद खरिद–बिक्री नभए संविधान संशोधनले पूर्ण ...

अब फ्रि इन्टरनेट !
अब फ्रि इन्टरनेट !

काठमाडौं, साउन ११ । नेपाल दूरसञ्चार प्राधिकरणले देशका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीमा निःशुल्क इन्टरनेट सेवा वि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...