स्टार स्ट्राइकर नेइमारलाई हेर्न रंगशालामा घुइचो, पिएसजी विजयी

२०७४ साउन २२ गते ११:४५ मा प्रकाशित


neimar_1२२ साउन । विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन (पिएसजी) मा स्थानान्तरण भएका ब्राजिलका स्टार स्ट्राइकर नेइमार अनुपस्थित खेलमा पिएसजीले आमियन्सलाई २–० ले पराजित गरेको छ।

शनिवार राती फ्रेञ्च लिगको पहिलो खेलमा पिएसजीलाई जिताउन उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीले ४२ मिनेटमा पहिलो गोल गरेका थिए। अर्को गोल जाभियर पास्टोरेले ८० मिनेटमा गरे।

अन्तर्राष्ट्रिय ट्रान्सफरको रिपोर्ट शुक्रबार दर्ता नगरेका कारण नेइमारलाई पहिलो खेल खेल्न रोक लगाइएको थियो। तर, उनी रंगशालामा उपस्थित भएका थिए। उनलाई हेर्न दर्शकदीर्घामा करिब ४७ हजार दर्शक उपस्थित भएका थिए। उनले पिएसजीमा आफू थुप्रै ट्रफी जित्न आएको प्रतिक्रिया दिएका छन्।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...