नायक विनोद खन्नाको निधन

२०७४ बैशाख १४ गते १३:१६ मा प्रकाशित


binod-khanna-१४ बैशाख । बलिउडमा ७० को दशकमा निकै राम्रो चर्चा कमाएका नायक विनोद खन्नाको निधन भएको छ। केहि दिनयता अस्वस्थ भएर अस्पतालमा उपचाररत खन्ना खन्नाको क्यान्सरका कारण केहीबेर अघि निधन भएको भारतीय सञ्चारमाध्यम इन्डियन एक्प्रेसले जनाएको छ।

सन् १९४६ अक्टुबर ६ मा पाकिस्तानको पेशावरमा जन्मिएका खन्ना करिब १५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। इन्साफ, सत्यमेव जयते जस्ता सुपरहिट फिल्ममा अभिनय गरेका खन्नाले हेमा मालिनीको सीरियल एक थी रानी ऐसी भीमा अभिनयसमेत गरेका थिए।

You may also Like this

थप समाचार

कुलो भत्काइदिएपछि गाउँ अन्धकार !
कुलो भत्काइदिएपछि गाउँ अन्धकार !

१२ जेठ, तेह्रथुम । आफ्नो जग्गामा पहिरो गएको भन्दै स्थानीयवासीले जलविद्युत् आयोजनाको कुलो भत्काइदिएपछि तेह्रथुमको खाम्लालुङका ...

पत्रकारलाई धम्की दिइएकोमा आपत्ति
पत्रकारलाई धम्की दिइएकोमा आपत्ति

१२ जेठ, काठमाडौँ । प्रेस चौतारी नेपालले कास्कीका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललाई सामाजिक ...

भोजपुरी फिल्मकी यी नायिका, जसको हट अवतारले नै फिल्म चल्छ
भोजपुरी फिल्मकी यी नायिका, जसको हट अवतारले नै फिल्म चल्छ

११ जेठ । कतिपय कलाकार यस्ता पनि हुन्छन्, जसले अभिनय कमजोर भए पनि दर्शकले हेरिदिन्छन् । भारतको भोजपुरी फिल्म उद्योगमा एउटी हट ...

राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा
राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा

९ जेठ । डण्डीबियो खेलको विषयमा ‘डण्डीबियो’ नाम राखेर चलचित्र बनाउने तयारीमा रहेका निर्माता तथा निर्देशक निर्मल शर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...