बान दक्षिण कोरियाली राष्ट्रपतिमा दोस्रो स्थानमाः सर्वेक्षण

२०७३ पुस २८ गते १५:४७ मा प्रकाशित


दक्षिण कोरिया, २८ पुस । संयुक्त राष्ट्रसङ्घको महासचिवका रुपमा दुई कार्यकाल पूरा गरी दक्षिण कोरिया फर्किन लाग्नुभएका बान कि मुनलाई यहाँको राष्ट्रपतिको सम्भावित दोस्रो उम्मेदवारको रुपमा देखाएको छ । राष्ट्रप्रमुखका रुपमा दोस्रो पाँच वर्षे कार्यकाल पूरा गरी यही जनवरीमा विदा लिनुभएका बान बिहीबार दक्षिण कोरिया आउनुहुँदैछ । यसै हप्ता स्थानीय मत सर्भेक्षण संस्था रियलमिटरले सोमबारदेखि बुधबारसम्म गरेको सर्भेक्षण परिणाम अनुसार उहाँलाई २०.३ प्रतिशत मत प्राप्त भएको देखाइएको छ । मत सर्भेक्षणमा एक हजार ५११ कोरियाली नागरिक सहभागी भएकोमा यहाँको सबैभन्दा ठूलो प्रतिपक्षी दल मिन्जो पार्टीका पूर्व प्रमुखले २७.९ प्रतिशत प्राप्त गरेको सर्भेक्षणमा देखाइएको छ । मिन्जो पार्टीका पूर्वप्रमुख मन जाईइनलाई एक हप्ता पहिले गरिएको सर्भेक्षणमा भन्दा १.१ पतिशत मत बढी आएको छ । त्यसैगरी तेस्रो स्थानमा पनि मिन्जो पार्टीका लि जाई म्युङले ११.३ प्रतिशत मत पाएका छन् । यो उहाँलाई यस अघि आएको मतभन्दा ०.७ प्रतिशत कमी हो ।रासस÷सिन्ह्वा

You may also Like this

थप समाचार

सुनको भाउ आजपनि फेरि बढ्यो
सुनको भाउ  आजपनि फेरि बढ्यो

८ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ आईतबार तोलामा ४ सय रुपैयाँ बढेको छ । गत शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भ ...

देउवा, ओली र प्रचण्ड एउटै मञ्चमा
देउवा, ओली र प्रचण्ड एउटै मञ्चमा

काठमाडौं, साउन ६ । राजनीतिक संवादका लागि बाहेक निकै लामो समयदेखि सार्वजनिक मञ्चमा एकैसाथ नदेखिएका प्रमुख तीन दलका शिर्ष नेताह ...

प्रम देउवाको गृहजिल्लामा ६० करोड बजेट फिर्ता
प्रम देउवाको गृहजिल्लामा ६० करोड बजेट फिर्ता

६ साउन । डडेल्धुरामा आर्थिक वर्ष २०७३र०७४ का लागि आएको कुल वार्षिक बजेट मध्ये ५९ करोड ९६ लाख ४२ हजार ७ सय ५८ रुपायाँ फ्रिज गए ...

सुनचाँदीको मूल्य आजपनि बढ्यो
सुनचाँदीको मूल्य आजपनि बढ्यो

काठमाडौं, साउन ६ । सुनचाँदीको भाउ शुक्रबार बढेको छ । सुनको भाउ तोलामा ३ सय तथा चाँदीको भाउ ५ रुपैयाँ बढेको हो । सुनको भाउ शुक ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...