उत्तर कोरियाले भन्छ, अबको निशाना अमेरिकाको गुआम

२०७४ भदौ १४ गते १६:३२ मा प्रकाशित


south-korea_1१४ भदौ । उत्तर कोरियाले जापानको जमिनमाथिबाट मिसाइल प्रहार गर्नु प्रशान्त महासागरमा आफ्नो सैन्य कारवाहीको पहिलो चरण रहेको बताएको छ । अब आफ्नो तयारी प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण रहेको उत्तर कोरियाले बुधबार चेतावनी दिएको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जापानमाथिबाट मिसाइल प्रहार गर्नु आफ्नो देशको प्रशान्त महासागरको सैन्य कारवाही अभियानको पहिलो चरण रहेको चेतावनी दिएको हो ।उत्तर कोरियाले मंगलबार बिहान ‘अल्ट्रा मोर्डन रकेट सिस्टम’ सहितको मिसाइल जापानको जमिनमाथिबाट प्रहार गरेको थियो ।

उत्तर कोरियाका नेता किम जोङ–उनले यो मिसाइल आक्रमणको प्रशंसा गरेको समाचार संस्था केसिएनएले उल्लेख गरेको छ । मिसाइल आक्रमणबाट नेता किम निकै उत्साहित रहेको प्योङयाङमा रहेका उत्तर कोरियाका अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

You may also Like this

थप समाचार

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?
उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?

स्वस्थ रहनका लागि मानिसले उमेरअनुसारको तौलमा पनि ध्यान दिन जरुरी हुन्छ । शारीरिक विकासमा तौलको पनि महत्वपूर्ण भूमिका हुन्छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...