उत्तर कोरियाको त्रासले सुन महँगियो

२०७४ भदौ १८ गते १३:४४ मा प्रकाशित


gold_4काठमाडौं, भदौ १८ । निरन्तर उकालो लाग्दै सुनको मूल्य ५७ हजार पुगेको छ। अघिल्लो दिनभन्दा प्रतितोला ३ सय रुपैयाँले महँगिएर आइतबार ५६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बजारमा भने ५७ हजार रुपैयाँमै सुनको कारोबार भइरहेको छ। तीजमा धेरै सुन बिक्री भइसकेको र दैनिक २० केजी कोटाले माग धान्न नसकिरहेकाले महासंघले तोकेभन्दा सुनको मूल्य बजारमा सामान्य बढी पर्ने गरेको व्यवसायीहरु बताउँछन्।

एक महिनामै सुनको मूल्य तोलामा २८ सय रुपैयाँले महँगो भएको छ। गत साउन २२ गते प्रतितोला ५४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। अन्तर्राष्ट्रियस्तरमा द्वन्द्वको स्थिति उत्पन्न हुनु नै सुनचाँदीको मूल्य बढ्नुको प्रमुख कारण रहेको सुनचाँदी व्यवसायी महासंघका निर्देशक राजेन्द्र तुलाधरले जानकारी दिए।

You may also Like this

थप समाचार

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति
सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सल ...

५२ वर्ष सम्ममा यति बदलिए सलमान, हेर्नुहोस् बाल्यकालदेखिका यि १० तस्विरहरु

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० ...

नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)
नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)

काठमाडौँ । केशब पौडेलको प्रस्तुतीमा नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा आएको छ । गायिका देबी घर्ति र गायक बिक्रम ...

अम्बिका गुरुङको शब्दमा नयाँ गीत माया लगाई बजारमा (भिडियो)
अम्बिका गुरुङको शब्दमा नयाँ गीत माया लगाई बजारमा (भिडियो)

काठमाडौं – पछिल्लो समयकी सक्रिय गीतकार अम्बिका गुरुङको शब्द शृजनामा अर्को नयाँ गीत माया लगाइको भिडियो सार्वजनिक गरिएको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...