उत्तर कोरियाले बनायो क्षेप्यास्त्र मार्फत प्रहार गर्न मिल्ने नयाँ आणविक बम

२०७४ भदौ १८ गते ११:३३ मा प्रकाशित


south-korea_2काठमाडौं, भदौ १७ । उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र मार्फत प्रहार गर्न सकिने नयाँ आणविक हतियार विकसित गरेको दाबी गरेको छ ।


उत्तर कोरियाली सञ्चारमाध्यमहरुले देशका नेता किम जोङ उनले त्यस्तो हतियारको निरीक्षणसमेत गरेको तस्बिर सार्वजनिक गरेका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

उत्तर कोरियाले अत्याधुनिक हतियार बनाइरहेको भए पनि मिसाइलमा लोड गर्न सक्ने परमाणु हतियारको विकास गरेकोमा विज्ञहरुले आशंका व्यक्त गरेका छन् ।

तर प्योङयाङले भने संयुक्त राष्ट्र संघको नाकाबन्दी र अन्तर्राष्ट्रिय दबाबका बाबजुद परमाणु हतियार विकास गरेको र यो अमेरिकासम्म मार हान्न सक्ने क्षमताको रहेको दाबी गरेको छ ।

अघिल्लो हप्ता उत्तर कोरियाले एउटा मध्यम दुरीको क्षेप्यास्त्र उत्तरी जापानमाथिबाट प्रशान्त महासागरमा प्रहार गरेपछि क्षेत्रीय तनाव झनै उत्कर्षमा पुगेको छ । -एजेन्सी

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...