सामाजिक सञ्जालमा फेरी ट्रोलको सिकार भइन् प्रियंका !

२०७४ भदौ १ गते १५:३४ मा प्रकाशित


priyankaकाठमाडौं, भदौ १ । भारतको स्वतन्त्रता दिवसको अवसरमा हरेक वलिउड सेलिब्रेटीले आफ्नो फ्यानलाई सामाजिक सञ्जालबाट शुभकामना दिएका छन्। यसै क्रममा अभिनेत्री प्रियंका चोपडाले पनि स्वतन्तता दिवसको अवसरमा आफ्नो फ्यानलाई देशको झण्डा बोकेको आफ्नो तस्वीर सार्वजनिक गर्दै शुभकामना दिएकी थिइन्। यस पटक उनले भारतको झण्डा आफ्नो घाँटीमा बेरेको तस्वीर सेयर गर्दा फेरी सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छन्। 


उनको तस्वीरमा देशको झण्डाको सम्मान नगरेको तथा अबैधानिक जस्ता कमेन्ट फ्यानहरुले गर्न थालकेका छन्। मानिसहरुले प्रियंकाले भारतको झण्डालाई कुनै सामान जस्तो सस्तो तरिकाले प्रयोग गरेको भन्दै आक्रोश पोखेका छन्। प्रियंकालाई मन नपराउनेहरुले त झन् राष्ट्रको गौरब झण्डको अपमान गरेको भन्दै भारत फर्किएर नआउन भनेका छन्।

सामाजिक सञ्जालमा प्रियंका प्राय ट्रोलको सिकार हुने गरेकी छन्। यसअघि उनी भारतको प्रधानमन्त्री मोदीलाई भेट्न जाँदा खुट्टा देखिने कपडा लगाएको भन्दै ट्रोलको सिकार भएकी थिइन्।

You may also Like this

थप समाचार

मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह
मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौं, असोज ३ । निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ ।  नेपा ...

निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा
निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा

काठमाडौं, भदौ ३१ । गृहमन्त्री जनार्दन शर्माले असोज २ गतेको चुनावमा ढुक्क भएर मतदान गर्न आव्हान गरेका छन् । सरकारले पर्याप्त श ...

जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी
जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं, भदौ ३० । उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि जवाफमा दक्षिण कोरियाले पनि निर्धारित् लक्ष्यमा दु ...

माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार
माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार

भदौ २९ । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १० गते हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उठ्ने उम्मेदवारहरू ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...