सिर्जनाको सेयर किन्ने सोच मा हुनुहुन्छ ? हेर्नुहोस्

२०७४ मंसिर ४ गते २०:१६ मा प्रकाशित


काठमाडौँ । सिर्जना फाइनान्सले गत वर्षको तुलनामा चालू आवको पहिलो त्रैमासमा ५६ प्रतिशतले बढी निक्षेप संकलन गरेको छ । यस समयमा कम्पनीले ३ अर्ब ७९ करोड ६७ लाख ५१ हजार निक्षेप संकलन गरेको हो । गत वर्ष १ करोड ४७ लाख १५ हजार नाफा कमाएको यस कम्पनीले यो त्रैमासमा २ करोड १ लाख ५५ हजार नोक्सानी व्यहोरेको छ ।

सम्भावित जोखिमका लागि गत वर्षको तुलनामा २ गुणा बढी रकम छुट्याएकाले नाफामा असर पुगेको हो । यस त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ७१ प्रतिशत रहेको छ ।

कम्पनीले कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खराब कर्जा भने संकलन गर्न नसकेको देखिन्छ । चुक्तापूँजी ३० करोड २४ लाख रहेको कम्पनीको जगेडा कोष १६ करोड १६ लाख २२ हजार रहेको छ ।

पहिलो त्रैमासमा ८ करोड ३० लाख १२ हजार लगानी गरेको यस कम्पनीले २ अर्ब ८९ करोड ४० लाख २० हजार कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी वार्षिक २६ दशमलव ६६ रहेको छ ।

srijana-finance-notice

You may also Like this

थप समाचार

यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’
यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) मा रहेका विद्यालयहरुको छाता संगठन विद्यालय सरोकार समाज बुढानिलकण्ठले स्थानीय पाठ्यक ...

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...