गायक सुवासको पहिलो एल्बमः तिम्ले छोडेको पल बजारमा (भिडियोसहित)

२०७४ बैशाख १५ गते ११:३४ मा प्रकाशित


subash१४ बैशाख । उदाउदँै गरेका गायक सुवास तिमिल्सिनाको पहिलो एल्बम सार्वजनिक भएको छ । सामाजिक सञ्जाल मार्फत उक्त भिडियो गीत रिलिज गरिएको हो । विनोद गुरुङको निर्देशनमा बनेको भिडियो गीतमा गायक तिमिल्सिनाले स्वर भरेका छन् । केआरके म्युजिकको प्रस्तुती <तिम्ले छोडेपछि> निकै नै मार्मिक एवम् मन छुने गीत हो ।

भिडियो:

You may also Like this

थप समाचार

यसरी गरिदैँ छ मतगणना !
यसरी गरिदैँ छ मतगणना  !

३ असोज, काठमाण्डौं । प्रदेश नं. दुईमा सोमबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाका लागि अधिकांश ठाउँमा तारजालीले घेरेर मतप ...

राजपाले खाता खोल्यो
राजपाले खाता खोल्यो

धनुषा, असोज ३ । दुई नम्बर प्रदेशका १३६ स्थानीय तहको मतगणना जारी छ। प्रारम्भिक मतपरिणाम अनुसार राजपाले पनि खाता खोलेको छ। धनुष ...

११६ वर्षीय बृद्ध द्धारा मतदान !
११६ वर्षीय बृद्ध द्धारा मतदान !

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ...

आन्तरिक लेखा परीक्षणमै अनियमितता
आन्तरिक लेखा परीक्षणमै अनियमितता

काठमाडौँ, भदौ ३१ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...