गायक विमलीले आफ्नो माया ‘२४ क्यारेट’ को भन्दै प्रेमिकालाई यसरी फकाए(भिडियो)

२०७४ बैशाख २३ गते १३:५९ मा प्रकाशित


काठमाडौं, बैशाख २३ । नव गायक किरण विमलीले एक म्युजिक भिडियोमा माया पनि ‘२४ क्यारेट’ हुने रहस्य खोलेका छन् । भर्खरै बजारमा आएको गायक विमलीको यो तेस्रो म्युजिक भिडियो हो । याक ईन्टरटेन्टमेन्टको प्रस्तुती रहेको म्युजिक भिडियोमा गायक विमलीले आफ्नो माया ‘२४ क्यारेट’ को भएको भन्दै प्रेमिकालाई फकाएका हुन् ।

‘२४ क्यारेट’ बोलको गीतका रचनाकार डिपी खनाल हुन् भने संगीत शंकर थापाले दिएका छन् । भिडियोको निर्देशन विक्रम दाहाल र छायांकन सुजन दाहालले गरेका हुन् । भिडियोमा अभियन गर्ने मोडलद्धय चन्दा दाहाल र केके अधिकारीले आफ्नो उत्कृष्ट कला पस्केका छन् ।

 

You may also Like this

थप समाचार

बुधबारसम्म सरकार विस्तार, फोरम र राप्रपा सरकारमा नजाने
बुधबारसम्म सरकार विस्तार, फोरम र राप्रपा सरकारमा नजाने

३ साउन । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको द ...

गाडीमै महिलामाथि दुव्र्यवहार गर्ने तीनजना समातिए
गाडीमै महिलामाथि दुव्र्यवहार गर्ने तीनजना समातिए

२ साउन । सार्वजनिक गाडीमा महिलामाथि दुव्र्यवहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुले गाड ...

पैसा कति चाहिन्छ दिन्छु, तर २ हप्ताभित्र काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्ः प्रम देउवा
पैसा कति चाहिन्छ दिन्छु, तर २ हप्ताभित्र काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्ः प्रम देउवा

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्नपनि लाज लाग्ने रहेको टिप्पणी गरेका छन् । उनले ...

केही दिनभित्रै मन्त्रिमण्डल बिस्तारः नेता निधि
केही दिनभित्रै मन्त्रिमण्डल बिस्तारः नेता निधि

१ साउन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मन्त्रिमण्डल बिस्तार केही दिनभित्रै हुने दावी गर्नुभएको छ । कांग्रेसका तर्फ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...