सिन्दुरे जात्रा धुमधामसँग मनाइयो

२०७४ बैशाख २ गते १८:०१ मा प्रकाशित


sindure-jatra-भक्तपुर, बैशाख २ । भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले आज९शनिबार० सिन्दुरे जात्रा अर्थात सुथः सिया मनाएका छन् ।

थिमिमा चैत मसान्तदेखि सुरु भएको विस्केट जात्रा मध्ये विशेष रुपमा मनाइने सिन्दुर जात्राको सुरुवातमा विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ भने शुक्रबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो ।

विस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खट सहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानियहरु रमाईलो गर्ने भएकाले पनि यसलाई सिन्दुरे जात्रा भनिएको हो ।

You may also Like this

थप समाचार

कुलो भत्काइदिएपछि गाउँ अन्धकार !
कुलो भत्काइदिएपछि गाउँ अन्धकार !

१२ जेठ, तेह्रथुम । आफ्नो जग्गामा पहिरो गएको भन्दै स्थानीयवासीले जलविद्युत् आयोजनाको कुलो भत्काइदिएपछि तेह्रथुमको खाम्लालुङका ...

पत्रकारलाई धम्की दिइएकोमा आपत्ति
पत्रकारलाई धम्की दिइएकोमा आपत्ति

१२ जेठ, काठमाडौँ । प्रेस चौतारी नेपालले कास्कीका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललाई सामाजिक ...

भोजपुरी फिल्मकी यी नायिका, जसको हट अवतारले नै फिल्म चल्छ
भोजपुरी फिल्मकी यी नायिका, जसको हट अवतारले नै फिल्म चल्छ

११ जेठ । कतिपय कलाकार यस्ता पनि हुन्छन्, जसले अभिनय कमजोर भए पनि दर्शकले हेरिदिन्छन् । भारतको भोजपुरी फिल्म उद्योगमा एउटी हट ...

राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा
राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा

९ जेठ । डण्डीबियो खेलको विषयमा ‘डण्डीबियो’ नाम राखेर चलचित्र बनाउने तयारीमा रहेका निर्माता तथा निर्देशक निर्मल शर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...