सिन्धुली कलाकार समाज गठन हुँदै

२०७४ माघ १८ गते ०१:०७ मा प्रकाशित


sindhuli karakar gathan

काठमाडौँ । सिन्धुली जिल्लामा रहेको विभिन्न विधामा रहेकाका कलाकारहरुको छाता संगठन सिन्धुली कलाकार समाज गठन हुने भएको छ । सिन्धुली जिल्लामा जन्मिएर विभिन्न विधाहरुमा रही आआफ्नो क्षेत्रबाट जिल्लालाई चिनाइरहेका कलाकारहरु एकै छाना मुनि बसी विभिन्न नयाँ नयाँ कार्य गर्नका लागी सिन्धुली कालाकार समाज गठन गर्न लागिएको लोक दोहोरी गायक तथा सिन्धुली कलाकार समाजका संयोजक माधब थापाले बताए ।

जिल्लामा मात्र नभएर देश विदेशमा रहेका कलाकारहरुलाई हरेक क्षेत्रमा सहयोग गर्ने र सिन्धुली जिल्लाका पुराना तथा अग्रज कलाकारहरुलाई सम्मान गर्दै हरेक क्षेत्रमा सहयोग गर्ने र जिल्ला बासी जो कलाकार बन्न चाहन्छन उनीहरुलाई प्रोत्साहन गर्दै जाने यस सिन्धुली कलाकार समाजको उदेश्य रहेको हास्य कलाकार यादब देवकोटा (सरापे)ले बताए ।

हरेक जिल्लामा हरेक क्षेत्रमा जहा नेपाली छन् ति नेपालीले आफ्ना जिल्लाका कलाकारहरुलाई संरक्षण गरेका छन् तर सिन्धुली जिल्ला भने पछि परेको हुनाले यस संस्थालाई छिट्टै आगाडी बढाउनु पर्ने कलाकार तथा पत्रकार नारायण प्रसाद अधिकारीको भनाइ छ ।

You may also Like this

थप समाचार

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ
शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

१ फागुन, काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिस ...

प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा
प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

फागून १, काठमाडौँ  । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग ...

एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग
एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लगनखेलले ललितपुरको हात्तीबनमा रहेको नवकिरण बाल आश्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ । शा ...

काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा
काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा

काठमाडौं माघ २६ । फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ । बि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine