नेपालमा पहिलो पटक १ मिनेटको साइलेन्स मुभि तयार भयो (भिडियो)

२०७३ असार ३१ गते १२:५२ मा प्रकाशित


love is life

३१ असार, काठमाडौँ । स्वदेश तथा बिदेशमा होस् अहिले नेपाली सर्ट मुभिको ह्वात्तै क्रेज बढेको देखिन्छ । धेरै बिषयबस्तुमा तयार भएको नेपाली सर्ट फिल्महरु अहिले हामीले युुटुबमा हेर्न पनि सक्छौ । यस्तै अहिले नेपालमा पहिलो पटक १ मिनेटको साइलेन्स मुभि 'लभ इज लाइफ' तयार भएको छ । जहा एक मिनेट १९ सेकेण्डसम्म कुनै सम्बाद बिनै पुर्णरुपमा कथा बन्छ ।

ट्रिक मिडियाद्धारा तयार भएको फिल्म बिहिबार हाइलाइट्स नेपालको युटुबबाट रिलिज गरिएको छ । सो फिल्ममा श्याम कार्की, आशा गिरी, अशोक पौडेलको अभिनय रहेको छ भने जनक खड्का र नहकुलले निर्देशन गरेका छन् । फिल्म १ मिनेट १९ सेकेन्डको छ ।
यस अघि नै नेपाली कथानक चलचित्र २१ बर्षको निर्देशन गरिसकेका जनक खड्काले यो फिल्म 'लभ इज लाइफ' सबैले मन पराउनेमा बिश्वस्त रहेको बताउछन् ।
युवा पुस्ताको प्रेमलाई वाकालत गर्दै नेपालमा पहिलो चोटी यो फिल्म ल्याउदा धेरै जनाको साथ, सहयोग पाउने कुरामा बिश्वस्त छुु र अझै नया नया प्रोजक्टमा यस्ता काम गर्न उत्साह मिल्ने छ यो फिल्मबाट ट्रिक मिडियाका अध्यक्ष तथा निर्देशक नहकुल खड्काले जानकारी दिए ।

You may also Like this

थप समाचार

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । चैत पहिलो साता लि ...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...