गायक शक्तिले ल्याए ‘ऐना रहेछ’

२०७४ माघ ३ गते २२:५५ मा प्रकाशित


काठमाडौँ । नेपाली लोक दोहोरी गायक शक्ति चन्दले लोक दोहोरी गित ‘ऐना रहेछ’ बोलको गीत बजारमा ल्याएका छन् । शक्ति चन्द र झरना चन्दको आवाजमा रहको उक्त गीतमा माया, प्रेमको विछोडलाई समावेश गरिएको छ ।
गीतमा डम्बर चन्द (बगर) ले शब्द लेखेका छन्, खेम सेन्चुरीले लय दिएका छन् भने सुनाखरी मल्टि मिडिया फाउण्डेशन प्रा.ली. बाट बजारमा ल्याएका हुन ।
उक्त गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम र सारिका केसीले अभिनय गरेका छन् र प्रविन भट्टले म्युजिक भिडियोको निर्देशन गरेका छन् ।

You may also Like this

थप समाचार

हेर्नुहोस वर्ल्ड प्रेस फोटो अवार्ड जित्न सफल विश्वका उत्कृष्ट १५ तस्विरहरु
हेर्नुहोस वर्ल्ड प्रेस फोटो अवार्ड जित्न सफल विश्वका उत्कृष्ट १५ तस्विरहरु

वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। अहिलेसम्म कुनै पनि नेपालीले जित्न नसकेको यो अ ...

यस्तो रह्यो ज्ञान चक्षुको ‘स्कुल मेला’ (भिडियो)
यस्तो रह्यो ज्ञान चक्षुको ‘स्कुल मेला’ (भिडियो)

काठमाडौँ । बासबारी, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले यहि चैत्र २४ गते शनिबार ‘स्कुल मेला’ सम्प ...

ह्याप्पी किड्सको छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न (भिडियो)
ह्याप्पी किड्सको छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह यहि चैत्र ...

शान्ति पाठशालाको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो)
शान्ति पाठशालाको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका गागलफेदिमा रहेको शान्ति पाठशालाले यहि चैत्र २४ गते शनिबार अभिभावक दिवस तथा विविध सांस् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...