यस्तो रह्यो शिशु मिलनको २४औँ वार्षिक उत्सव तथा पुरस्कार समारोह (भिडियो)

२०७३ चैत्र २९ गते १९:४० मा प्रकाशित


Shishu milan English High school (3)काठमाडौँ । राजधानीको चुनिखेलमा रहेको शिशु मिलन इंग्लिस हाई स्कुलले आफ्नो २४ औँ वार्षिक उत्सव तथा पुरस्कार समारोह मनाएको छ ।

Shishu milan English High school (4)
शनिबार आफ्नै प्रांगनमा गरिएको कार्यक्रममा अध्यनरत विद्यार्थीका अभिभाव, स्थानिय समाजसेवी, शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Shishu milan English High school (2)
कार्यक्रममा विद्यार्थीले आफ्ना अभिभावकका अगाडी आफ्नो कलाकारीता प्रस्तुत गरेका थिए ।

Shishu milan English High school (1)
यसै सन्दर्भमा केटिएम खबरले स्थलगत विशेष सम्वाद गरेको छ । प्रस्तुत छ केटिएम खबरका लागि श्याम कार्कीले स्कुलका संस्थापक अध्यक्ष जुजुभाई श्रेष्ठ र स्कुलका संस्थापक डाइरेक्टर राधेश्याम श्रेष्ठसंग गरिएको कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

देउवाले दुई राज्यमन्त्रीले खुवाए सपथ
देउवाले दुई राज्यमन्त्रीले खुवाए सपथ

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले राप्रपा प ...

एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)
एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौंले एसईई सम्मान तथा शुभकामना आदान&nda ...

न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति
न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति

काठमाडौँ । राहत शिक्षक समिति काठमाण्डौले शनिबार उत्तर पूर्वी भेगीय समिति गठन गरेको छ । केन्द्रीय राहत शिक्षक समिति संयोजक खे ...

२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे
२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे

विराटनगर, भदौ ३० । विराटनगरमा बस्दै आइरहेका सप्तरी, सिरहा र धनुषा जिल्ला स्थायी बासिन्दा मतदान गर्न आ–आफ्ना पुख्र्यौली ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...