शेरबहादुर देउवा र आरजु राणाको पुरानो एल्बम

२०७३ कार्त्तिक १९ गते ११:२५ मा प्रकाशित


शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि।सं। २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए ।
डडेलधुरा जिल्लाको पश्य गोर्खा क्षेत्रमा एक सम्पन्न परिवारका रूपमा रहेको शेरबहादुर देउवाको परिवारलाई डडेलधुरा क्षेत्रमा ठकुरी कुल भनेर चिन्छन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिनु हुन्छ । हाल उनी नेपाली कांग्रेसका पार्टी सभापति हुन् ।
देउवाकी श्रीमती आरजु राणा देउवा पनि संविधानसभा सभासद छिन् भने छोरा जयवीर देउवा हुन् । युवा अवस्थाको अन्तिम जवानीमा नेपाल फर्केका शेरबहादुर देउवाका लागि नेपाली कांग्रेसको राजनीति सफल बन्यो उनी देशको गृहमन्त्री हँदै प्रधानमन्त्रीसम्म बन्न सफल भए ।

पूर्वप्रधान्मन्त्री शेरबहादुर देउवा तथा अधिकारकर्मी, अभियन्ता एवं नेतृ आरजु राणा पुरानो एल्बमबाट यी तस्विरहरु:-

You may also Like this

थप समाचार

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन
धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत ...

विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई
विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई

काठमाडौँ । रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले पाएका छन् । उनी विश्वकपकै उत्कृष्ट खेल ...

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...