बलिउड अभिनेताद्धय शाहरुख खान र सलमान खान १० बर्ष पछि एकसाथ स्क्रिन सेयर गर्ने

२०७३ पुस २८ गते १२:३६ मा प्रकाशित


saruk-salman-khanकाठमाडौं, २८ पुस । बलिउड अभिनेताद्धय शाहरुख खान र सलमान खान १० बर्ष पछि एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार शाहरुख सलमान अभिनित चलचित्र ‘ट्युबलाईट’मा केमियो रोलमा देखा पर्नछन् । शाहरुखको १५ मिनेटसम्म चलचित्रमा रहनेछन् । यसअघि शाहरुखको चलचित्र ‘ओम शान्ति ओम’को गीत ‘दिवान्गी दिवान्गी’मा सलमान देखा परेका थिए । यसै साता सलमानको टेलिभिजन शो ‘बिग बोस १०’मा शाहरुख आउँदैछन् ।

You may also Like this

थप समाचार

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर

काठमाडौं, माघ ६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९३ पैसा र विक्रिदर ...

अनमोल एक चलचित्र खेले वापतको पारिश्रमिक २० लाख लिन्छन्
अनमोल एक चलचित्र खेले वापतको पारिश्रमिक २० लाख लिन्छन्

काठमाडौं, माघ ६ – सानै उमेरमा स्टार बनेका अभिनेता अनमोल केसी पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । त्यसो त ...

ह्वाइट हाउसको सत्ता हस्तान्तरण परम्परा (पढ्नुहोस्)
ह्वाइट हाउसको सत्ता हस्तान्तरण परम्परा (पढ्नुहोस्)

वासिंटन, माघ ६ । २० जनवरीका दिन अमेरिकी राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले सपथ लिदैंछन् । सोही दिन दुई कार्यकाल पुरा गरी बरा ...

प्रधानमन्त्री दाहालले आज दुई मन्त्री थप्दै
प्रधानमन्त्री दाहालले आज दुई मन्त्री थप्दै

काठमाडौं, माघ ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । प्रधानमन्त्रीले साना एक सिटे दलबाट दुई ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

स्खलित हुँदै गरेको काठमाडौंको चरित्रलाई बचाउने हो कि ?

नेपालको राजधानी तथा देशकै सबभन्दा ठूलो र बढि जनघनत्व भएको शहर काठमाडौं । प्राग ऐतिहासिक इतिहास र सभ्यता अनि संस्कृतिले सुसज्जित अन ...


परिवर्तन संभव छ !

रवि भट्टराई अनायासै आज मलाई लेख्न मन छ, खै के लेखौँ, जिवन लेखौँ या जगत लेखौँ, ज्ञान लेखौँ या विज्ञान लेखौँ, जन्म लेखौ या मरण लेखौ ...