साहरुख र सलमान असफल हुनुको कारण के ? अजयदेब यसो भन्छन्

२०७४ साउन २४ गते १३:४२ मा प्रकाशित


ajay-salman-sahrukh२४ साउन । बलिउडका लागि यो बर्ष ‘ब्याड लक’ नै लागिरहेको छ । साहरुख खानदेखि सलमान खानसम्मका स्टारको चलचित्रले यो बर्ष बलिउडमा कुनै चमत्कार गरेन । सलमान अभिनित चलचित्र ‘ट्यूबलाइट’ र साहरुख अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ बक्स अफिसमा असफल भए ।

खान स्टारडमकै कारण धानिएको बलिउडमा खानकै चलचित्र असफल हुँदा त्यसले पक्कै पनि धक्का लागेको छ । यो बिषयमा नायक अजय देवगणले आफ्नो भनाइ सार्वजनिक गरेका छन् । अजयले भनेका छन्-‘मलाई लाग्छ, चलचित्र हिट वा फ्लप गराउने नै दर्शक हुन् । उनीहरुले कहिलेकाही हामीलाइ यस्तो चलचित्र नगर भनेर सुझाव दिन्छन् । हामीले उनीहरुको कुरा सुन्न आवश्यक छ किनकी उनीहरु हामीलाई निकै प्रेम गर्छन् । उनीहरुलाई कुनै स्टारमा मैले के देखिरहेको छु भन्ने थाहा छ । हामीले उनीहरुको कुरा सुन्न आवश्यक छ ।’


अजय अभिनित चलचित्र ‘बादशाहो’ सेप्टेम्बर १ बाट रिलिज हुँदैछ । अजय यो चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै थिए । -एजेन्सी

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...