आर्थिक समाचारः स्थानीय निर्वाचनलाई सेयर बजारको ‘ग्रिन सिग्नल’

२०७४ बैशाख २९ गते ०८:१९ मा प्रकाशित


३१ वैशाख, काठमाडौं । सेयर बजारले स्थानीय निर्वाचन ‘ग्रिन सिग्नल’ दिएर स्वागत गरेको छ । पहिलो चरणको स्थानिय निकाय निर्वाचनअघिको अन्तिम कारोबारले हरियो संकेत दिएको हो ।

निर्वाचनअघिको अन्तिम कारोबारको दिन बिहिबार सेयर बजार मापक नेप्से करिब आठ बिन्दुले बढेर बन्द भएको छ । स्थानिय निर्वाचनलाई सेयर बजारको ‘ग्रिन सिग्नल’लाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।


भौतिक प्रगति बढाउदै गौरवका आयोजनालाई लेखेको नागरिकले नेपालको आर्थिक वृद्धिदर ७।५ प्रतिशत लेखेको छ ।

स्थानिय चुनावमा घर फर्कने रौनकलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । सरकारी ढुकुटीबाट कार्यकर्तालाई करोेडौंलाई पनि कारोबारले लेखेको छ । सहायक कम्पनिमा सञ्चालक चयनलाई पनि कारोबारले लेखेको छ ।

चुनावले ततायो बजारलाई अन्नपूर्णले लेखेको छ । त्यस्तै बैंकको निक्षेप चुनावपछि बढ्नेलाई पनि अन्नपूर्णले लेखेको छ ।

सरकारको सहयोगमा तिलगंगाले नयाँ लेन्स उद्योग स्थापना गर्नेलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । लोडसेडिङ गराएको भन्दै दुई कर्मचारी केन्द्रमा तानिएलाई लेखेको छ । आर्थिक वृद्धि २४ वर्षयताकै उच्चलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

सेज मुख्य प्राथमिकतालाई आर्थिक अभियानले मुख्य समाचार बनाएको छ । वार्षिक १५ लाख लेन्स उत्पादन गरिनेलाई पनि अभियानले लेखेको छ ।

You may also Like this

थप समाचार

नयाँ सरकार कहिले?
नयाँ सरकार कहिले?

निर्वाचन आयोगबाट औपचारिक रूपमा समानुपातिकबाट पाउने सिट संख्याको यकिन शुक्रबार मात्रै भए पनि प्रतिनिधिसभामा वाम गठबन्धन बहुमत ...

कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा?
कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा?

संघीय राजधानी लगायत देशका ठूला सहरहरु झिलिमिलि भइरहँदा उर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारोमा छ। यो खबर हामीले आजको ...

माओवादी केन्द्रमा विवाद सुरू- सरकारको नेतृत्व कसले गर्दैछ?
माओवादी केन्द्रमा विवाद सुरू- सरकारको नेतृत्व कसले गर्दैछ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर ...

वाम रणनीतिः मन्त्रिपरिषद निर्णय बदर गर्न संसदमा विशेष प्रस्ताव
वाम रणनीतिः मन्त्रिपरिषद निर्णय बदर गर्न संसदमा विशेष प्रस्ताव

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सरकारले गरेको नियुक्तिलगायतका सम्पूर्ण निर्णय वाम गठबन्धनमा बन्ने आगामी सर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...