शारदाको खेलकुद सप्ताह सम्पन्न

२०७४ माघ ३ गते १६:३८ मा प्रकाशित


Sharada sports week (3)

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २४ गतेबाट २९ गतेसम्म चलेको थियो ।

Sharada sports week (1)
हट पोट्याटो, बेलुन ब्लाष्ट, वक्तृत्वकला, फुटबल, कपड्डी, स्याक्रेस लगायत १७ विधामा शारदा एकेडेमीका विद्यार्थीहरु विच नै प्रतिस्पर्धा भएको थियो । कक्षा १ देखी ६ सम्म र कक्षा ७ देखी ९ सम्म हाउस वाइज प्रतिस्पर्धा गरिएको थियो ।

Sharada sports week (2)
विजयी विद्यार्थी तथा टिमलाई माघ ६ गते हुने अभिभावक दिवसको अवसरमा पुरस्कार वितरण गरिने छ । सोही अवसरमा यू–१५ महिला साफ च्याम्पियनसिपको कप्तानी सम्हालेकी शारदामा अध्यनरत छात्रा प्रीति राई र टिमलाई सम्मान गरिने शारदा एकेडेमीका प्रिन्सिपल झबि राईले केटिएम खबरलाई बताउनु भयो । दक्षिण कोरियामा टेक्वान्दो खेलमा सहभागि हुन पुगेका २ जना विद्यार्थीहरुलाई पनि सम्मान गरिने प्रिन्सिपल राईले बताउनु भयो ।

You may also Like this

थप समाचार

हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष
हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष

काठमाडौँ । नेकपा एमालेसँगको एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ...

गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)
गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । पिपलबोट बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले ‘गुह्येश्वरी ट्यालेन्ट शो एवं एसईई विदाई कार्यक्र ...

यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)
यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६ मुलपानीमा रहेको प्रारम्भ एकेडेमी विद्यालयले आफ्नो अभिभाव दिवस तथा विविध सा ...

दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)
दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको दोश्रो प्याब्सक फुटसल लिग सोमबार सम्पन्न ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...