निकै सेक्सी युवतीसँग यी पुरुषको फोटोहरु बारम्बार किन भाइरल ? वास्तविकता के हो ?

२०७४ बैशाख ११ गते ११:०९ मा प्रकाशित


couple-photoबैशाख १० – सोसल साइटमा आजकाल यो फोटो निकै भाइरल भइरहेको छ । पहिलो पटक यी तस्बिरहरु हेरेपछि कसैलाई पनि विश्वास नलाग्ला कि यो फोटो पछाडिको वास्तविकता के हो । यस्तोमा हामी तपाईंलाई बताउँदै छौं कि यी सबै फोटो एक जोडीको हो जसलाई इन्टरनेट प्रयोगकर्ताले निकै मन पराएका छन् ।

कम्बोडियामा बस्नेले केही समय अघि आफ्नो फेसबुकमा थुप्रै फोटो सेयर गरेकी छिन् । उनले यी फोटोलाई सेयर गर्दै लेखेकी छिन्, ‘यो हो मेरो छोटो परिवार’ ।

यद्यपी, मानिसहरुलाई विश्वास भइरहेको छैन कि यी दुई श्रीमान् श्रीमती हुन् । वास्तवमा लूसीका श्रीमान् पेन विसा ‘एभल ख्ष्कब’ हेर्दा निकै साधारण देखिन्छन् । जबकी लूसी निकै सुन्दर र सेक्सी छिन् । यतिमात्र होइन, फेसबुकमा लूसीका ७७ हजारभन्दा धेरै फलोअर्स छन् ।

लूसीको यो फोटोमा अहिलेसम्म ३६ हजार लाइक्स, ४ हजारभन्दा बढि कमेन्ट र २१ हजारभन्दा बढि सेयर भइसकेका छन् ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...