थाहापाउनुहोस्: यी बानीका कारण घट्छ पुरुषमा प्रजनन क्षमता

२०७४ जेष्ठ १ गते १५:५९ मा प्रकाशित


sukrakiiiit१ जेठ, एजेन्सी । पुरुषहरुको आनीबानीहरुले उनीहरुमा शुक्रकिटको संख्या र गुणस्तरमा गिरावट ल्याईरहेको हुन्छ । करिब ८० प्रतिशत पुरुषहरुलाई आफ्ना ती खराब बानीहरुले आफूलाई बाँझो बनाइरहेको छ भन्ने कुराको पत्तो नहुनु गम्भिर कुरा छ । पुरुषमा प्रजनन क्षमता घटाउने आनीबानी यस्ता छन् स्

१· धेरै कफी पिउनु

धेरै मात्रामा कफी पिउँदा त्यसमा हुने क्याफाइनले स्ट्रेस हर्मोनको मात्रा बढाउँदछ । जुन शुक्रकिटका लागि हानिकारक हुन्छ ।

२· कसिला कपडा लगाउनु

दिनहुँ कसिला पेन्टी तथा पेन्ट लगाउनाले अण्डकोष थैलीको तापक्रम बढ्छ । जसका कारण शुक्रकिटको संख्या घट्न थाल्दछ ।

३· नियमित धुम्रपान तथा मधपानन गर्नु

नियमित धुम्रपान तथा मधपान गर्नाले शरीरमा स्ट्रेस हर्मोनको मात्रा बढ्दछ । यसले पुरुषमा शुक्रकिटको संख्यामा गिरावट ल्याउँछ ।

४· भटमासका परिकार धेरै खानु

भोजनमा धेरै मात्रामा सोया प्रडक्ट सामेल गर्नु हानिकारक हुन्छ । भटमासमा हुने आयसोफ्लेवोन नामक पदार्थले शुक्रकिटको संख्या घटाउँछ यसकारण बाँझो समस्या आउन सक्छ ।

५· काखमा ल्यापटप राखेर काम गर्नाले

नियमित रुपमा ल्यापटपलाई काखमा राखेर लामो समयसम्म काम गर्ने आदत निकै खराब हो । यसबाट ल्यापटपको ताप अण्डकोष थैलीसम्म पुग्दछ । जसले शुक्रकिटको संख्या घटाइदिन्छ ।

६· निद्रा नपुग्नु

नियमित रुपमा दिनहुँ कम्तिमा ७ घण्टाको निद्रा नपुग्नाले शरीरमा तनाव बढाउनेवाला हर्मोनको मात्रा बढ्छ । यसले शरीरमा रक्तप्रवाह बिगन्छ र शुक्रकिटको संख्यामा गिरावट आउँछ ।

७· तनावमा रहनु

लगातार तनावमा रहनाले शरीरमा हर्मोनको असन्तुलन पैदा हुन्छ । साथै यसले रक्तप्रवाह पनि बिगार्दछ । जसकारण शुक्रकिटको संख्या घट्दछ ।

You may also Like this

थप समाचार

केपी ओलीले सोधेका प्रश्नको १० महिनापछि प्रचण्डले दिए जवाफ !
केपी ओलीले सोधेका प्रश्नको १० महिनापछि प्रचण्डले दिए जवाफ !

१० जेठ, काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी ...

प्रधानमन्त्री प्रचण्डद्धारा राजीनामा
प्रधानमन्त्री प्रचण्डद्धारा राजीनामा

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले ...

हेटौंडा उपमहानगरः वडा नं. ९ र १० एमालेको पोल्टामा
हेटौंडा उपमहानगरः वडा नं. ९ र १० एमालेको पोल्टामा

हेटौंडा, जेठ १० । हेटौंडा उपमहानगरपालिका–९ र १० मा नेकपा एमाले विजयी भएको छ । वडा नम्बर–९ को वडाध्यक्षमा एमालेका ...

प्रचण्डले आज ४ बजे राजिनामा दिदैँ
प्रचण्डले आज ४ बजे राजिनामा दिदैँ

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्रीबाट राजिनामा दिने भएका छन्। दिउँँसो ४ बजे प्रधानमन् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...