यौन सम्पर्कबारे यस्तो सनसनीपूर्ण खुलासा, तपाईंले कहिल्यै नसोचेको नयाँ कुरा पत्ता लाग्यो

२०७४ बैशाख २८ गते १४:३४ मा प्रकाशित


sex-couple२८ बैशाख । यौन सम्पर्कको विषयलाई लिएर एक नयाँ खुलासा भएको छ । वैज्ञानिकका अनुसार यौन सम्पर्कका बेला प्राप्त हुने हार्मोनका कारण अध्यात्ममा बृद्धी हुन्छ र भगवानप्रति आस्था बलियो हुन्छ । अध्ययनका अनुसार संभोगका बेला आक्सिटासिन नामको हार्मोन निक्लन्छ ।

यसले सामाजिक बन्धनलाई बलियो पार्न, बच्चा जन्माउन मात्र नभएर धर्मप्रति लगावसमेत बढाउँछ । अमेरिकाको एक विश्वविद्यालयको टोलीले गरेको अनुसन्धानमा आक्सिटासिनको मात्र बढाइएकामा आध्यात्मिक भावना बढी पाइएको थियो ।

यसको असर एक हप्ता पछिसम्म रहेको समेत पाइयो । हार्मोन प्राप्त गर्नेहरुमा सकारात्मक भावनासमेत पाइएको थियो। अध्ययनबारे वैज्ञानिक पेटी वार्न क्यापलन भन्छन्, ‘अध्यात्म र ध्यान स्वास्थ्य र कल्याणमा एकआपसमा जोडिएका छन् । हाम्रो अध्ययनबाट जैविक कारणले आध्यात्मलाई बढावा दिने निश्कर्ष निक्लिएको छ ।’ एजेन्सीको सहयोगमा

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...