कालीगण्डकीमा पौडी खेल्दा एसइई परीक्षार्थी हराए

२०७३ चैत्र ८ गते १७:३१ मा प्रकाशित


गुल्मी, चैत ८ – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा गएको तीन दिनदेखि बेपत्ता बनेका एक विद्यार्थी मंगलबारसम्म भेटिएका छैनन् । सत्यवती गाउँपालिका ठूलो लुम्पेक निवासी १५ वर्षका चेतन सिंजाली हराइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

माध्यामिक शिक्षा परीक्षा (एसइई) दिन रिडी आएका सिंजाली आइतबार परीक्षा दिएर साथीहरुसँग रिडी स्थित कालीगण्डकीमा पौडी खेल्न थालेका थिए । पौडी खेल्ने क्रममा खोलाले बगाएर उनी बेपत्ता भएका थिए ।  प्रहरी, स्थानीय बासिन्दा र आफन्तहरुले उनको खोजी कार्य जारी राखे पनि तीन दिनसम्म पनि फेला नपरेकोे स्थानीय सुन्दर कसजुले बताउनु भएको छ । 

पानी परेका कारण कालीगण्डकी खोला धमिलो भएका कारण पनि खोजतलासमा समस्या परेको ईलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।      

 

You may also Like this

थप समाचार

कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते
कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते

कैलाली, कात्तिक २६ । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छ ...

काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व&ndash ...

इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास
इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास

२१ कात्तिक, काठमाडौं । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट स ...

बुनपा मेयर खरेललाई पितृशोक
बुनपा मेयर खरेललाई पितृशोक

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) का मेयर उद्धब प्रसाद खरेललाई पितृशोक परेको छ । पिता विष्णुप्रसाद खरेलको ८४ बर्ष को ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...