यसरी हेर्नुहोस् एसईई रिजल्ट !

२०७४ असार २ गते १२:५४ मा प्रकाशित


natiza२ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा. लि.काे www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।

परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस वर्षको एसईई परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए ।

You may also Like this

थप समाचार

काठमाडौँ १ बाट रवीन्द्र मिश्रको पराजयलाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण
काठमाडौँ १ बाट रवीन्द्र मिश्रको पराजयलाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण

काठमाडौँ १ बाट रवीन्द्र मिश्रको पराजयलाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण ...

उदयपुरमा कांग्रेसका नेता डा. नारायण खड्काको ह्याट्रिक
उदयपुरमा कांग्रेसका नेता डा. नारायण खड्काको ह्याट्रिक

उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य जित्दै कांग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले जितको ह्याट्रिक गरेका छन् ...

काठमाडौं ४ प्रदेश क मा नरोत्तम बैद्य विजयी
काठमाडौं ४ प्रदेश क मा नरोत्तम बैद्य विजयी

काठमाडौँ क्षेत्र नं ४ प्रदेश 'क' मा नेपाली कांग्रेसका उम्मेदवार नरोत्तम वैद्य विजयी भएका छन् । वैद्यले ८६१९ मत प्राप्त गरि ब ...

गोरखा २ मा डा. बाबुराम भट्टराई निर्वाचित
गोरखा २ मा डा. बाबुराम भट्टराई निर्वाचित

नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।उनले निकटतम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...