सेचन हस्पिटलसंगको सहकार्यमा ज्ञान चक्षुले गर्यो निःशुल्क स्वास्थ्य जाच

२०७४ फागुन ७ गते १४:२४ मा प्रकाशित


काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले माघ २९ गते सोमबार अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच तथा निःशुल्क औषधी वितरण गरेको छ ।

Gyan Chakshu Healtha camp (1)
सेचन हस्पिटलसंगको सहकार्यमा गरिएको उक्त स्वास्थ्य शिविरमा प्ले ग्रुपदेखी कक्षा ३ सम्मका विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परिक्षण र सामान्य रोगको निःशुल्क रुपमा औषधि वितरण गरिएको थियो । स्वास्थ्य शिविर विहान ११ बजेदेखी दिउसो २ बजेसम्म सञ्चालन गरिएको ज्ञान चक्षुका डाइरेक्टर रमेश श्रेष्ठले बताउनु भयो ।

Gyan Chakshu Healtha camp (2)
विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यि र यस्ता विभिद कार्यक्रमहरु ज्ञान चक्षुले गर्दै आएको छ र त्यसैको निरन्तरता स्वरुप यो स्वास्थ्य शिविर स्कुलले आयोजना गरेको हो । विद्यार्थीहरुले यस निःशुल्क स्वास्थ्य शिविरबाट विशेष लाभ लिए स्कुलका प्रिन्सिपल प्रदिप खनालले बताउनु भयो ।

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...