स–सानो कुरामा डिभोर्स, आफु भन्दा अघी श्रीमती हिडेकी भन्दै एक श्रीमानले गरे तलाक

२०७४ भदौ ९ गते १५:४१ मा प्रकाशित


saudi-dv९ भाद्र, एजेन्सी । साउदी अरबमा निकै स–सानो कुरामा सम्बन्धविच्छेद दिने चलन लगातार बढिरहेको छ । नयाँ मामलामा साउदीका एक व्यक्तिले आफ्नी श्रीमतीसँग यसकारण सम्बन्धविच्छेद गरे किनभने उनकी श्रीमती उनीभन्दा अगाडि हिँडिरहेकी थिइन् ।

स्थानीय मिडियाका अनुसार श्रीमानले थुप्रै पटक आाफूभन्दा अगाडि नहिँड्न श्रीमतीलाई चेतावनी दिएपनि श्रीमतीले उनको भनाई नमानेपछि उनीसँग सम्बन्धविच्छेद गरेका हुन् । यद्यपी, अहिलेसम्म यी व्यक्तिको पहिचान हुन सकेको छैन ।

 

अर्का एक मामलामा हनिमूनमा गएका एक जोडीको पाउजु लगाउने विषयमा कुरा नमिल्दा सम्बन्धविच्छेद भएको थियो । श्रीमतीलाई पाउजु लगाउन चाहन्थिन् तर श्रीमान भने त्यस्तो चाहँदैनथे । यस्तैमा अर्को एक मामलामा एक श्रीमानलाई श्रीमतीको कुरा गर्ने शैली मन नपरेपछि सम्बन्धविच्छेद गरेका थिए ।

साउदीमा सम्बन्धविच्छेदका मुद्दामा तीब्र वृद्धि भएपछि अब प्रशासनले विवाहित जोडी विशेषगरी नवविवाहितका लागि काउन्सिलिङ सेवा सुरु गर्ने माग गरिँदै छ । साउदीमा विवाह गराउने एक व्यक्ति हुमूद अल शिमारीका अनुसार पछिल्लो दुई वर्षमा सम्बन्धविच्छेदका मुद्दामा तिब्र वृद्धि भइरहेको छ । अल शिमारीले यसका विभिन्न कारण बताए तर आधुनिक प्रविधीलाई सबैभन्दा ठूलो दोषी बताइयो ।

You may also Like this

थप समाचार

रियललाई क्लब विश्व कपको उपाधि
रियललाई क्लब विश्व कपको उपाधि

क्रिस्टियानो रोनाल्डोले एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले लगातार दोस्रो पटक क्लब विश्व कपको उपाधि जितेको छ । ग्रिमिओलाई ...

​हुस्सुका कारण तराईको जनजीवन प्रभावित
​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लाग ...

धनुषा १ बाट मातृका यादव विजयी
धनुषा १ बाट मातृका यादव विजयी

काठमाडौं । धनुषा १ बाट माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका दीपक कार्क ...

मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित
मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित

काठमाडौं । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...