सात पद आठ चिह्न, विवेक पुर्‍याए बिग्रन्न

२०७४ बैशाख २६ गते ०९:०७ मा प्रकाशित


२६ वैशाख, काठमाडौं । वैशाख ३१ मा हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा विजयी बन्न उम्मेदवारहरु मतदाताको घरदैलोमा छन् । सबैजसो उम्मेदवार आफ्ना पार्टीका घोषणापत्रअनुसारको प्रतिबद्धता जनाएर हिँडिरहेका छन् । तर, अधिकांश मतदाता भने निर्वाचनमा कसरी मत दिने भन्ने अन्योलमा देखिन्छन् ।

दलहरुले मतदान गर्न सिकाउनेभन्दा एजेन्डामा सहमत गराउन लागिपरेका कारण मतदाताहरु मत कसरी दिने भन्ने अन्योलमा परेका हुन् ।


‘दलका सबैजसो नेताले आएर भोट मागे, स्वस्तिक लागेको चिह्न पनि देखाए । तर, किन सात जनालाई मत हाल्नुपरेको र मन परेको उम्मेदवार कसरी छान्ने भन्ने विषयमा कसैले भनेनन्’, चन्द्रागिरी नगरपालिकास्थित संगम टोलकी माया श्रेष्ठको गुनासो छ ।

मतदातामा यस्तो अन्योलता देखिएपछि स्वयंसेवकमार्फत ठाउँ–ठाउँमा मतदानको तरिका सिकाउन थालेको आयोगले जनाएको छ । उसले ती स्वयंसेवामार्फत आफ्ना प्रतिनिधि चयन गर्न सात पदका लागि सात ठाउँमा छाप लगाउनु पर्ने सिकाइरहेको आजको राजधानी दैनिकले लेखेको छ ।

You may also Like this

थप समाचार

एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?
एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?

काठमाडौं, भदौ ३० । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका ...

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती
मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

२९ भाद्र, काठमाडौ । तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् ...

सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !
सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !

२९ भाद्र । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त ...

प्रमुख निर्वाचन आयुक्त यादवले दिए यस्तो चेतावनी
प्रमुख निर्वाचन आयुक्त यादवले दिए यस्तो चेतावनी

काठमाडौं, भदौ २९ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च र आचारसंहिताबारे राजनीतिक दलहर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...